चितवन- जिल्लाको रत्ननगरमा ट्रकको ठक्करबाट एक पत्रकारको मृत्यु भएको छ।
ना २ ख २१६६ नम्बरको ट्रकले बा ६१ प ९२९ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको हो।
चालक पत्रकार प्रविण पौडेलले रहेको प्रहरीले पुष्टी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४