आइतबार, जेठ १७, २०८३

डिजिटल कारोबार नि:शुल्क बनाउँछौं: प्रधानमन्त्री ओली

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार नि:शुल्क बनाउने प्रतिवद्धता जनाएका छन्।

National life

आइतबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्कलाई नि:शुल्क बनाउन आफू लागिपर्ने बताएका हुन्।

आफूलाई नागरिकबाट मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्ज धेरै महगो भएको गुनासो आउने गरेको ओलीको भनाइ छ।

यस विषयमा आफूले सम्बन्धित अधिकारीहरुसँग छलफल गरेर कारोबार गर्दा लाग्ने शुल्क नि:शुल्क बनाउने उनले बताएका छन्।

Shivam cement

प्रकाशित: Sep 15, 2024| 11:12 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्