आइतबार, जेठ १७, २०८३

सुनको मूल्यमा फेरि अर्को रेकर्ड

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

शनिबार सुन एक लाख ५६ हजार ३०० र चाँदी एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रकाशित: Sep 15, 2024| 11:08 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्