बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • बागलुङ दुर्घटना अपडेट : पुथा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

Siddartha premir insuranceSiddartha premir insurance

बागलुङ दुर्घटना अपडेट : पुथा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु

 |  शुक्रबार, भदौ २८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २८, २०८१

himalayan bank box
Metro Mart
vianet

काठमाडौं- बागलुङ गलकोट नगरपालिका वडा नं. २ घुङखानीमा भएको दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो। 

उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 13, 2024| 11:38 शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्