बिहीबार, भदौ ४, २०८३

भक्तपुरको जंगलमा महिलाको शव भेटियो

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

भक्तपुरको चारखण्डीस्थित जंगलमा एक महिलाका शव भेटिएको छ।

सूर्यविनायक नगरपालिका–४ गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेलको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनको शव सूर्यविनायक नगरपालिकामै पर्ने चरखण्डी जंगलको खोल्सामा बुधबार भेटिएको हो। मंगलबार मात्रै पोडेलका आफन्तहरुले उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

प्रकाशित: Sep 11, 2024| 19:09 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्