सोमबार, साउन ११, २०८३

नेकपा बैठकमा ओलीले जवाफ दिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा सदस्यहरुले उठाएको सवालको जवाफसहित आफ्नो धारणा राखेका छन्।

अध्यक्ष ओलीले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता ऐतिहासिक गौरवको विषय भएको भन्दै यसलाई हरहातलमा समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। बैठकमा अध्यक्ष ओलीले पार्टी र सरकारले देशको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय हीत र स्वाभिमानलाई थप मजबुद बनाउँदै अघि बढ्ने बताएको नेकपाका प्रवक्तासमेत रहनुभएका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बैठकमा अध्यक्ष ओलीले सांगठनिक एकीकरणका सम्पूर्ण काम यही पुस मसान्तभित्रमा सकिनेगरी काम गर्ने योजनासहितका प्रस्ताव गरेको पनि प्रवक्ता श्रेष्ठले बताए। 

मंसिर २९ गतदेखि सुरु भएको बैठक भोलि बिहान आठ बजे पुर्न बस्‍नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।