बिहीबार, भदौ ४, २०८३

दोभान पुलबाट बागमतीमा हामफालेकी युवती मृत फेला

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बागमती नदीमा हामाफालेकी २० वर्षीया युवती मृत फेला परेकी छन्।

बेपत्ता अञ्जली शर्माको शव मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–९ मा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

भदौ १६ गते बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसिकोट घर भएर बालकुमारी बस्ने शर्मा हामफालेकी थिइन्। मकवानपुरको बागमती गाउँपालिकास्थित बेतिनी गैरिगङ्गामा भेटिएको शव परिवारले पहिचान गरेका छन्।

प्रकाशित: Sep 04, 2024| 20:03 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्