शनिबार, जेठ १६, २०८३

ज्योति विकास बैंक र टिस्टुङ रिसोर्टबीच सम्झौता

 |  बुधबार, भदौ १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१
National life
Shivam cement

काठमाडौं– ज्योति विकास बैंकले मकवानपुरस्थित टिस्टुङ रिसोर्टमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात् बैंकका ग्राहकले रिसोर्टमा खाना तथा रुम चार्जमा १५ प्रतिशत र बेभरेजमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

 

प्रकाशित: Sep 04, 2024| 15:13 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्