शनिबार, जेठ १६, २०८३

विष्णुमतीले पार गर्‍यो खतराको तह, तारकेश्वरमा एकजना बेपत्ता

 |  मंगलबार, भदौ १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १८, २०८१
National life
Shivam cement

काठमाडौंको तारकेश्वर नगरपालिका– ४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। लोलङ तरकारी बजार नजिकैको खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन्। 

उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। मंगलबार दिउँसोको वर्षाले काठमाडौँ उपत्यकाका नदी तथा खोलामा बाढी आएको छ। विष्णुमती नदीले मंगलबार साँझ खतराको तह समेत पार गरेको छ। 

प्रकाशित: Sep 03, 2024| 21:49 मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्