सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिटिजन्स बैंक र सुबिसु केबल नेटबिच समझदारी

 |  सोमबार, भदौ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १७, २०८१

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

triton college

सिटिजन्स बैंक र सुबिसु केबल नेटबिच समझदारी
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन्।

ग्राहकहरूले ३०० Mbps ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशतको साथै २०० Mbps र ८० Mbps इन्टरनेट जडानको क्रममा  ५ प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। सुबिसुबाट नयाँ इन्टरनेट जडान गर्न र लागू हुने छुटहरू प्राप्त गर्न ग्राहकहरूले campaign.subisu.net.np/citizen-bank लिङ्क प्रयोग गरेर दर्ता गर्नुपर्नेछ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ।

प्रकाशित: Sep 02, 2024| 18:44 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्