शनिबार, जेठ १६, २०८३

सुनको मूल्यमा उच्च रेकर्ड

 |  बुधबार, भदौ १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १२, २०८१
National life
Shivam cement

काठमाडौं-  स्थानीय बजारमा आज पनि सुनको मूल्य वृद्धि भएको छ। आज निर्धारण भएको मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ। मंगलबार प्रतितोला एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ।

 

प्रकाशित: Aug 28, 2024| 12:23 बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्