आइतबार, असार १५, २०८२

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टलबीच सम्झौता

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

vianetvianet

काठमाडौं- कुमारी बैंक र काठमाडौं बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच डेन्टलका सेवामा छुट सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले डेन्टलबाट सेवा लिए बापत डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकलाई डेन्टलमा निःशुल्क चिकित्सक सल्लाह प्रदान गरिने सम्झौतामा उल्लेख छ।

बैंकले देशभर रहेका ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: Aug 27, 2024| 17:34 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्