बिहीबार, असोज २, २०८२

सेयर बजारमा पहिरो, साढे १८ अर्बमा झर्‍यो कारोबार

 |  मंगलबार, भदौ ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

काठमाडौं- तीन हजार बिन्दु नाघेको नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी छ।

Kumaribank

आज मंगलबार परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दूमा ओर्लिएको छ। आज नेप्से ३.८६ प्रतिशतले घटेको हो।

आज दिनभरमा १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दैनिक करिब ३० अर्बसम्म पुगेको कारोबार रकम घट्दो क्रममा छ।

आज जम्मा २० कम्पनीको मात्र सेयर मूल्य बढ्यो। २२३ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रह्यो।

प्रकाशित: Aug 27, 2024| 15:03 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्