मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

 |  बुधबार, साउन ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं  सिद्धार्थ बैंक र आगन्तुक रिसोर्टबीच मंगलबार बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशत र रुम ट्यारिफमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन र डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकले जनाएको छ ।

प्रकाशित: Aug 14, 2024| 17:06 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्