मंगलबार, पुस १, २०८२

नारायणगढ-बुटवल सडक अवरुद्ध

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

National life
Laxmi sunrise bank
kumari

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गएराति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो। सडक सञ्चालनको प्रयास जारी छ।

प्रकाशित: Aug 14, 2024| 08:51 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्