आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद एक्सचेन्जबीच सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद एक्सचेन्जबीच सहकार्य

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्ज बीच सहकार्य भएको छ। सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।

National life

कुवेतमा रहेका नेपालीहरुले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाहरुबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ। साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ।

 

प्रकाशित: Aug 12, 2024| 16:44 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्