बिहीबार, चैत २६, २०८२

अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- विगत सात वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट ‘जुनेली ट्रेडिङ’ अकाउन्टिङ सफ्टवेयर बजारमा ल्याएको छ।

National life

केही समय अगाडि कम्पनीले अकाउन्टिङमा सहयोग गर्ने उद्देष्यले जुनेली ट्रेडिङ सफ्टवेयर बजारमा ल्याएको हो। पूर्ण परीक्षण पश्चात् बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने विश्वास लिएको कम्पनीले बताएको छ।

साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेषगरी मार्ट,पसल,हार्डवेयर,सुपरमार्केट,होटेल,रेस्टुरेन्ट,क्यान्टीन र  उत्पादन कम्पनीहरुको लागि उपयुक्त भएको कम्पनीले बताएको छ।

यसका अन्य विशेषताहरुमा दक्षता, शुद्धता,पहुँच,अनुकूल,पूर्ण परीक्षण भएकोले प्रयोगकर्ताले ढुक्कसँग यो प्रोडक्टको सुबिधा लिन सक्ने छन्। साथै  Lunching Period लाई  ध्यानमा राख्दै आगामी मंसिर १५ गतेसम्मको लागि २० प्रतिशत छूटको व्यवस्था गरिएको कम्पनीले बताएको छ।

 

kumari

प्रकाशित: Aug 12, 2024| 16:41 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्