शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा चलिरहेका ७०० होण्डा कारमा एयरब्याग परिवर्तन आवश्यक

नेपालमा चलिरहेका ७०० होण्डा कारमा एयरब्याग परिवर्तन आवश्यक

 |  बिहीबार, साउन २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २४, २०८१

काठमाडौं- अहिले नेपालमा चलिरहेका ७०० होण्डा कारमा एयरब्याग परिवर्तन गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ।

National life

ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको जनाएको छ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ।

यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताए।

 

Shivam cement

प्रकाशित: Aug 08, 2024| 13:38 बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्