मंगलबार, वैशाख ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • साउन १८ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै

साउन १८ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै

 |  मंगलबार, साउन १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १५, २०८१

vianetvianet

काठमाडौं- नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले ‛हिरो एक्सचेञ्ज ’ र इभल्भ सोरुम एक्सचेञ्ज मेला आयोजना गरेको छ।

triton college

उक्त अफर साउन १८ गतेसम्म संचालन हुनेछ भने जुन ठाउँमा (बनेपा, दुलेगौंडा, गौशल , धनुषाधम, महेन्द्रनगर  इष्ट, सुरुङगा  , भैरहवा , नेपालगन्ज , महेन्द्रनगरमा हुनेछ।

मेलामा ग्राहकले कुनै पनि ब्राण्डका  मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ।

साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ। एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन्।

नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ। सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ।

National life insurance

साथै, सिजी मोटर्स निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको छ। यसबाहेक, सिजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।क परार्मश तथा फ्रि वास सुविधा उपलब्ध गराउने भएको हो।

साउन ११ र १२ गते राधेराधे र चुच्चेपाटी, साउन १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा साउन २५ र २६ गते सातदोबाटो र गोंगबुुस्थित बीजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुनेछ। यद्यपि फ्रि हेल्थ चेकअप क्याम्प भने महिना भर नै सबै सर्भिस सेन्टरमा सञ्चालन हुनेछ।

काठमाडौं उपत्यका वाहिर समेत सीएफमोटो मनसुन सर्भिस क्याम्प हुुँदैछ। यस अनुसार साउन १३ देखि १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर, साउन २० देखि २२ सम्म विर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र साउन २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा सो क्याम्प हुनेछ।

सर्भिस क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १० प्रतिशत, इन्जिन आयलमा ५ प्रतिशत र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

 

प्रकाशित: Jul 30, 2024| 16:51 मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्