सोमबार, साउन ११, २०८३

नेकपा स्थायी समिति बैठक ११ गतेसम्म स्थगित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- नेकपा स्थायी समितिको आइतबार साँझ बस्ने भनिएको बैठक पुस ११ गते सम्म स्थगित भएको छ। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक सरेको बताइएको छ।
 
अध्यक्षद्धले पेश गरेको राजनीतिक प्रतिबेदनमा आईतबार बिहान सम्म सबै सदस्यहरुले धारणा राखिसकेका छन्। 

आइतबार  राजनीतिक प्रतिबेदनमा सदस्यहरुले  राखेका सुझावमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम थियो। बैठक गत मंसिर २९ गते देखि शुरु भएको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।