सोमबार, साउन ११, २०८३

इपीएलः फाइनल साच्चै फाइनल जस्तै भयो (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – तेस्रो संस्करणको एमेरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको फाइनल ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडीयसटर्सबीच भएको थियो। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा ललितपुले १४ रनले भैरहवालाई पराजित गर्दै उपाधी हात पा-यो।

प्रतियोगितको फाइनल हेर्न त्रिवि क्रिकेट मैदान दर्शकको बाक्लो उपस्थिति थियो। दर्शकहरुले दुवै टिकमका खेलाडिलाई कतिवेला खुलेरै ठुलो स्वरमा समर्थन गरिरहेका थिए भने कतिवेला आफ्नो मोवाइलको बत्ति बाल्दै साथ दिइरहेका थिए।

तस्बिर : जुली गिरी




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।