सोमबार, पुस ७, २०८२

मोडेल कुँवरले मिस पवीसँग मनका कुरा साटेपछि...

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

मोडेल तथा सञ्चारकर्मी पुष्पजंग कुँवर लामो समयपछि शिरफूलबाट सांगीतिक बजारमा सार्वजनिक भएका छन्। साँगितिक क्षेत्रबाट केही वर्ष गुमनाम रहेका मोडेल कुँवर शनिबार नयाँ देउडा गीत शिरफूरबाट सार्वजनिक भएका हुन्। 

National life

शिर्खा लाग्यो पानी मुल, माया नमारे शिरफूल देउडा गीत मोडेल कुँवरको युटुव च्यानल पुष्पजंगल कुँवरबाट सार्वजनिक भएको छ। यो शिरफुलमा चर्चित देउडा गायिका रेखा जोशी र गायक अर्जुन भुलको स्वर रहेको छ। 

मोडेल कुँवरको शब्द र मोडलिङमा केन्द्रीत शिरफूलमा कुँवरले चर्चित टिकटकर मिस पवीससँग मनकाकुरा साँटेका छन्। दिनेश ठकुल्लाको निर्देशनमा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा छायाकंन भएको हो। 

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 07, 2024| 15:35 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्