सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दु राज्य माग्दै १५ सय कांग्रेसीले देउवालाई पत्र बुझाए 

हिन्दु राज्य माग्दै १५ सय कांग्रेसीले देउवालाई पत्र बुझाए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य, महासमिति सदस्य, जिल्ला सभापति, पूर्व सांसद् तथा मन्त्री सहितका १५ सयले हिन्दु राज्यको माग गर्दै पार्टी सभापति शेर बहादुर देउवालाई  ज्ञापन पत्र बुझाएका छन्। 

ज्ञापनपत्र बझाउनेमा महासमिति सदस्य ७१६ जना, जिल्ला सभापति ४६ जना केन्द्रीय सदस्य १२ जना र पूर्व सांसद् तथा पूर्व सभाषद् गरी १५ सय ४ जना रहेका छन्। तर यसलाई महासमिति बैठकमा औपचारिक एजेन्डाको रुपमा प्रवेश गराइने सम्भावना छैन।

यस बारेमा पार्टी नेतृत्वबाट समेत स्पष्ट धारणा आइसकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।