काठमाडौं- क्रिश्चियन धर्मालम्बीको विशेष चाड क्रिसमस डे नजिकै आउँदै छ। डिसेम्बर २५ मा मनाइने यो चाडमा शान्ता क्लुजको आकृति बनाएर घर वा पसलमा राखिन्छ।
क्रिसमस नजिकिएसँगै घर, पसल, चोक तथा बजारहरुमा क्रिसमस ट्री बनाउने काम भइरहेको छ। तपाईं क्रिसमसमा कुन किसिमको सजावट गर्ने र के गर्ने भन्ने सोची रहनु भएको छ ? त्यसका लागि
ब्राइट साइड अंग्रेजी अनलाइनले क्रिसमसको काल्पनिक कथाजस्तै जादुमयी तरिकाले घर सजाउन सकिने आइडिया उल्लेख गरेको छ।
सिसाको भाडामा लाइट र गुडीयाको सजावट

टेबलको व्यवस्थापन

क्रिसमस गहनाले झ्याल सजावट

भित्तामा क्रिसमस ट्री

उपहारको साजसज्जा

घरको किनाराको सजावट

सानो डिब्बा सजाउने

क्यान्डल र पाइन कोनले टेबल सजावट

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४