मंगलबार, असार १८, २०८१

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

triton college
Metro Mart

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बैठक बोलाएका हुन्।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने बताइएको छ।

प्रकाशित: Jun 30, 2024| 15:14 आइतबार, असार १६, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्