शनिबार, जेठ २४, २०८२

टी-२० विश्वकप: भारतले टस जितेर ब्याटिङ रोज्यो

 |  शनिबार, असार १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १५, २०८१

vianetvianet

आइसिसी टी–२० विश्वकप क्रिकेट -२०२४ अन्तर्गतको फाइनल खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।

बार्बाडोसमा भएको टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। दुवै टोलीले सेमिफाइनलमा खेलको प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन्।

भारतको प्लेइङ ११ :
रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिबम दुबे, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह र जस्प्रित बुमराह।

दक्षिण अफ्रिकाको प्लेइङ ११ :
क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया र तबरेज शाम्सी।

प्रकाशित: Jun 29, 2024| 20:08 शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्