शनिबार, जेठ १६, २०८३

महामन्त्री ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ। 
ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। 

महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेका कारण स्पष्टीकरण सोधिएको बताइएको छ।

प्रकाशित: Jun 28, 2024| 20:21 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्