शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा बौद्धबाट पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा बौद्धबाट पक्राउ

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१
National life
Shivam cement

काठमाडौं- नक्कली भुटानी  शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्। उनी राजधानीको बौद्धबाट पक्राउ परेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो। जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए।

प्रकाशित: Jun 28, 2024| 20:04 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्