शनिबार, भदौ ६, २०८३

कल्भर्टमा कार खस्दा चालकको मृत्यु

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

आज शुक्रबार बिहान साढे पाँच बजेतिर नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४० वर्षका पूर्ण दर्नाल छन्। घटनाबारे थप विवरण प्राप्त हुन सकेको छैन।

प्रकाशित: Jun 28, 2024| 07:32 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्