शनिबार, भदौ ६, २०८३

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

आज शुक्रबार राति १ बजेर २८ मिनेटमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

मध्य रातको भूकम्पले मानिसहरुको भागभाग भए पनि क्षतिको विवरण आएको छैन। बाढीपहिरोको उच्च जोखिममा रहेका सिन्धुपाल्चोकबासी वर्षात्‌को बेलाको भूकम्पले हल्लाएपछि त्रसित बनेका छन्।
 

प्रकाशित: Jun 28, 2024| 07:17 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्