आइतबार, जेठ १७, २०८३

जंगली च्याउ खाँदा एकको मृत्यु, चार जना बिरामी 

 |  आइतबार, असार ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१
National life
Shivam cement

जंगली च्याउ खाँदा मकवानपुरको दुर्गम बस्तीका एक जनाको मृत्यु भएको छ।

जंगलबाट खोजेर ल्याएको च्याउ खाएका राक्सिराङ गाउँपालिका-७ दुगुवाङका ५५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो।

उनको परिवारका चार जना बिरामी छन्। उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ। बिरामी हुनेमा मृतककी पत्नी ५० वर्षकी जालीमाया चेपाङ, १४ वर्षिया छोरी रेन्जु चेपाङ, १२ वर्षिया छोरी सविना चेपाङ र १० वर्षिय छोरा शुसल चेपाङ रहेका छन्। 

प्रकाशित: Jun 23, 2024| 19:16 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्