आइतबार, जेठ १७, २०८३

निमित्त मुख्य सचिवको जिम्मेवारी लीलादेवीलाई 

 |  आइतबार, असार ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार ९, २०८१
National life
Shivam cement

मुख्य सचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन्। 

अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका छन्।

अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकी सचिव गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी हुन्। 

प्रकाशित: Jun 23, 2024| 18:57 आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्