मंगलबार, पुस ८, २०८२

फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु

 |  शनिबार, असार ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

National life
Laxmi sunrise bank
kumari

डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा काइके गाउँपालिका–५ का १२ वर्षीया रुबिना बिष्ट र १० वर्षीया सुबिना बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले जानकारी दिए। 

प्रहरीका अनुसार दुवैजना आज बिहान खाना खाएर फोक्सुण्डो खोला सरसफाइ गर्न भनेर गएका थिए। मृतक बिष्ट कक्षा ५ र बुढा कक्षा २ मा अध्ययनरत थिए। 

प्रकाशित: Jun 22, 2024| 20:41 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्