शनिबार, असोज १२, २०८१

दार्चुलामा भूकम्पको धक्का महसुस 

 |  शुक्रबार, असार ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ७, २०८१

triton college
Metro Mart
vianet

सुदूरपश्चिमको दार्चुलामा भूकम्प गएको छ । आज बिहान ५:५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ३.४ रहेको छ।

प्रकाशित: Jun 21, 2024| 06:32 शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्