शनिबार, भदौ ६, २०८३

चाबहिल सरस्वतीनगरमा सालनालसहित नवजात शिशुको शव फेला

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

काठमाडौंको सरस्वतीनगरमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ। गोपीकृष्ण छेउको नालामा नवजात शिशुको शव फेला परेको हो ।

घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरी वृत्त गौशालाको टोलीले नवजात शिशुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Jun 18, 2024| 07:47 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्