शनिबार, भदौ ६, २०८३

६ किलो सुन र ४८ लाख नगदसहित काठमाडौंबाट एकजना पक्राउ

 |  सोमबार, असार ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३, २०८१

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ। 

आइतबार राति पक्राउ परेका व्यक्तिसँग सोनाम छिरिङ नामको नागरिकता फेला परेको छ। उनी चिनियाँ नागरिक हुन सक्ने प्रहरीको अनुमान छ।

अनुसन्धान भइरहेको भन्दै प्रहरीले थप जानकारी दिएको छैन।

प्रकाशित: Jun 17, 2024| 11:37 सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्