शनिबार, असार ८, २०८१

himalayan bankhimalayan bank

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

 |  शनिबार, असार १, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार १, २०८१

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो।

triton college

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ। नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ।

प्रकाशित: Jun 15, 2024| 20:19 शनिबार, असार १, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्