सोमबार, जेठ १८, २०८३

काठमाडौं आउँदै गरेको बस त्रिशूली किनारमा खस्यो

 |  शुक्रबार, जेठ ३२, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३२, २०८१
National life
Shivam cement

पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ।

चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो।

दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई उद्धार गरेर भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल छन्।

प्रकाशित: Jun 14, 2024| 09:20 शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्