शनिबार, भदौ ६, २०८३

मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कविहीन

 |  मंगलबार, जेठ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१

मलावीका उपराष्ट्रपति साउलोस चिलिमा सवार विमान सम्पर्कविहीन भएको छ।

बीबीसीका अनुसार उपराष्ट्रपति साउलोस सवार विमानसँगको सम्पर्क विच्छेद भएको हो। उपराष्ट्रपति कार्यालयको तर्फबाट जारी बयानमा मलावी डिफेन्स फोर्सको विमान उडान भरेको केहीबेरमै राडारबाट बाहिर गएको उल्लेख छ।

विमानले सोमबार बिहान मलावीको राजधानी लिलोग्वेबाट म्जुजुका लागि उडान भरेको थियो। जसमा उपराष्ट्रपति सहित अन्य ९ जना पनि सवार थिए।

प्रकाशित: Jun 11, 2024| 06:55 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्