शनिबार, भदौ ६, २०८३

आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे किशोर

 |  आइतबार, जेठ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २७, २०८१

धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका किशोरको मृत्यु भएको छ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए।

उनका बुबाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 09, 2024| 08:32 आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्