मंगलबार, जेठ १९, २०८३

एमाले सुनसरीका अध्यक्ष तथा पूर्वमेयर खनालको निधन

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१
National life
Shivam cement

नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन भएको छ। उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बुधबार राति खनालको निधन भएको हो ।

खनाल लामो समयदेखि पेटसम्बन्धी बिरामी थिए। यसअगाडि पनि हैदरfवादमा उपचार गरेर फर्किएका खनाल फलोअप गर्न अस्पताल गएका थिए।

खनाल बराहक्षेत्र नगरपालिकाका पूर्व मेयरसमेत हुन्।

प्रकाशित: Jun 06, 2024| 10:28 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्