मंगलबार, जेठ १९, २०८३

जाजरकोटमा भूकम्पको धक्का

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१
National life
Shivam cement

काठमाडौं- जारकोटको बारेकोटमा भूकम्पको धक्का महसुस गरिएको छ।

बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पबाट कुनै क्षति भएको जानकारी आएको छैन।

गत कात्तिक १७ गते जाजरकोकोटको रामीडाँडा केन्द्र गरी ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा परी १५७ जनाको मृत्यु भएको थियो। ३७५ जना घाइते भएका थिए।

प्रकाशित: Jun 06, 2024| 10:25 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्