बुधबार, पुस ९, २०८२

कंगना रनौत भारतीय लोकसभामा विजयी

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

काठमाडौं- भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन्।

National life

हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएको जनाइएको छ। उनले आफ्नो जित प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी छन्।

कंगनाले पहिलो पटक चुनाव लडेकी हुन्। उनले पद्मश्री, ४ राष्ट्रिय अवार्ड र ५ फिल्मफेयर अवार्ड पाएकी छन्।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 04, 2024| 16:59 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्