मंगलबार, जेठ १९, २०८३

भारतीय लोकसभाको मतगणना जारी, भाजपाको अग्रता

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१
National life
Shivam cement

काठमाडौं– भारतको लोकसभा निर्वाचनको जारी मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ। ५४३ सिटका लागि भएको चुनावमा भाजपा गठबन्धनले २९४ सिटमा अग्रता लिएको छ।

यसैगरी भारतीय राष्ट्रिय कांग्रेसले नेतृत्व गरेको इन्डिया गठबन्धनले २०२ सिटमा स्थानमा अग्रता लिएको छ। भारतीय लोकसभाको १८ औं आमनिर्वाचन १ जुनमा सम्पन्न भएको थियो।

१९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा भएको चनुवामा ६२.२ करोड मतदाताले मतदान गरेका छन्। यिनमा महिला मतदाताको संख्या ३१.२ करोड छ । निर्वाचनका लागि १.५ करोड जनशक्ति परिचालन भएको थियो।

प्रकाशित: Jun 04, 2024| 12:02 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्