बिहीबार, वैशाख ३, २०८३

दैलेखमा भूकम्प

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

National life
kumari

दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान १० बजेर ३४ मिनेटमा दैलेखलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हिजोमात्रै लमजुङमा राति ८ बजेर ३८ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको थियो। लमजुङको तान्जे गाँउ आसपास केन्द्रबिन्दु रहेको ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।

प्रकाशित: Jun 04, 2024| 11:15 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्