बुधबार, पुस ९, २०८२

लमजुङमा भूकम्पको धक्का महसुस

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

National life
Laxmi sunrise bank
kumari

लमजुङमा आज राती ८ बजेर ३८ मिनेटको समयमा भूकम्पको धक्का महशुस भएको छ।  

लमजुङको तान्जे गाँउ आसपास केन्द्रबिन्दु रहेको ३ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।

प्रकाशित: Jun 03, 2024| 21:02 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्