मंगलबार, जेठ १९, २०८३

रतुवा खोलाले बगाएका दुई जनाको शव फेला

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१
National life
Shivam cement

इलामको लारुम्बादेखि दमकका लागी छुटेको बोलेरो जीप रतुवा खोलाले बगाँउदा दुई जनाको ज्यान गएको छ। एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

चुलाचुली गाउँपालिका वडा ५ चपेटी क्षेत्रमा सोमबार साँझ बोलेरो बगाएको थियो। हालसम्म गाडीको नम्बर र मृतकको नामसहित बोलेरोमा सवार कति जना थिए भन्ने खुल्न बाँकी छ। बगेको जीप पनि भेटिएको छैन।

प्रकाशित: Jun 03, 2024| 20:09 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्