बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई लाइफका ग्राहकले ब्लुबर्ड क्लिनिकमा विशेष छुट पाउने

Siddartha premir insuranceSiddartha premir insurance

आइएमई लाइफका ग्राहकले ब्लुबर्ड क्लिनिकमा विशेष छुट पाउने

 |  सोमबार, जेठ २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरूले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् ।

himalayan bank box

दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात् आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरूले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरूमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् ।


यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले सम्झौता आदान–प्रदान कार्यक्रममा बताए ।

 

प्रकाशित: Jun 03, 2024| 17:09 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्