आइतबार, भदौ ७, २०८३

रेमलका कारण पहिरो जाँदा २७ जनाको मृत्यु

 |  बुधबार, जेठ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १६, २०८१

भारतको मिजोरम राज्यको राजधानी आइजोलमा रेमल आँधीका कारण पहिरो जाँदा २७ जनाको मृत्यु भएको छ।

पहिरोका कारण पानी र बिजुलीको आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर भएको छ।

रेमल चक्रवातका कारण मिजोरममा भारी वर्षा भइरहेको छ। कतिपय ठाउँमा बिजुलीका खम्बा र रुखहरु उखेलिएका छन्। 

प्रकाशित: May 29, 2024| 06:53 बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्