बुधबार, जेठ २०, २०८३

ढुंगा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१
National life
Shivam cement

लगातार वर्षापछि भारत मिजोरम राज्यको राजधानी आइजोलमा ढुंगा खानीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ। आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा यो हताहती भएको हो।

प्रहरी कर्मचारीहरू निरन्तर उद्धार कार्यमा संलग्न रहेका छन् भने नदीको जलस्तर बढेकाले नदी किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: May 28, 2024| 15:10 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्